Rule 24
प्रतिवेदन पेश गर्नु पर्ने

२४. प्रतिवेदन पेश गर्नु पर्ने ः

छात्रवृत्ति वा तालीममा जाने व्यक्तिले ऐनको दफा ४ को उपदफा (१) बमोजिम अनुसूची–३ बमोजिमको ढा“चामा प्रतिवेदन पेश गर्नु पर्नेछ ।